• २०८३ असार १६ गते मङ्गलवार

नेपाल प्रहरीको २४ एसपीहरुको सरुवा को का परे लिस्ट सहित

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा, क्राईमनिट

पुस ४, काठमाडौ  । काठमाडौं प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ।

सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तको सरुवा भएको छ। चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ भने बिमानस्थल सुरक्षा गार्डका कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ।

त्यस्तै धनुषामा रमेशकुमार बस्नेत, कंचनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ। अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस