पौष ३ ,काठमाडौँ । फिल्म ‘आमा’को ट्रेलर रिलीज भएको छ । फागुण ९ गतेबाट रिलिज हुन फिल्ममा अभिनेत्री मिथिला शर्माको मुख्य भूमिका रहेको छ ।
डीएस डीजीटलको ब्यानरमा निर्माण भएको फिल्ममा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दिपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशन रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको छ ।
ट्रेलर