काठमाडौ ४ असार। डि एण्ड डि इन्टरमेन्टको प्रस्तुती हास्य शिरिष श्रृङ्खला रिसानी माफ अहिले पछिल्लो समयमा निकै दर्शकले मन पराउनु भएको छ ।
यस हास्य शिरिष श्रृङ्खला रिसानी माफको छायांकन सागर गौतम ,परिकल्पना निर्माता प्रकाश सुबेदी हो भने आशा खड्का,राजकुमार देबकोटा,बिनोद राई,बेगम नेपाली, यादब देबकोटा,नेत्र राउत,शोभा भण्डारी,मेलिना ठकुरी,गीता नेपाल ,बेगम पुन मगर, शिबहरी नेपाल, बिकु थोकर,सन्तोष न्यौपाने,ल र अन्य कलाकारको सहयोगमा बनेको यस हास्य शिरिष श्रृङ्खला निर्माता राजकुमार देबकोटा, रुद्र ढुगेलले गरेको हो भने लेखन निर्देशन नेत्र राउत ,बेगम नेपालीले गरेका छन् । हेर्नुस् भिडियो: