• २०८२ असार ४ गते बुधवार

तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, तनहुँ । तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडी आज बिहानै शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रवार बिहानै नगरपालिका कार्यालय अगाडी प्रेसर कुकरमा तार बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । फेला परेको शंकास्पद वस्तु बम हुन सक्ने आशंकाा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस