• २०८३ बैशाख १६ गते बुधवार

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ । पोखरा क्रिकेट रंगशालामा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।

काठमाडौं गोल्डेन्सले टस हारेर ब्याटिङ गरिरहेको छ । काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल र पोखरा पल्टनको कप्तान शरद भेषावकर छन् ।

हिमालय टिभी एचडीले खेलको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस