• २०८३ जेष्ठ २१ गते बिहिवार

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

पढ्न लाग्ने समय : १ मिनेट

 साउन २९, काठमाडौं । चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको बताएका छन् । (हेर्नुहोस् भिडियो)

 

Sharing

प्रतिक्रिया दिनुहोस