साउन २८,पाेखरा । पाेखराकाे न्युराेडमा भिषण आगलागि भएकाे हाे। नर्व दुर्गा फर्निचरबाट सुरु भएकाे आगाेले वरपर का अरु पसलमा समेत ठुलाे क्षति पुगेकाे छ।
अागाे नियन्त्रणमा लिन ४ वटा दमकल प्रयास तिब्र गति मा र स्थानियले सर्पाट समेत गरिएकाे जानकारी आएकाे छ। फेसबुकमा लाईभ हाल्नेकाे भिडले गर्दा केही बेर दमकल राेकिन समेत परेकाे थियाे । के कति नाेक्सान भएकाे भन्ने खुलासा भएकाे छैन।

