• २०८३ भाद्र ९ गते मङ्गलवार

प्रदेश नं. ३ ले सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई अनुदान दिने

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । प्रदेश नं ३ अन्र्तगत सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई अनुदान दिने भएको छ ।

आ.व २०७५ ७६ को स्वीकृत कार्यक्रम अनुसार यस प्रदेश भित्र संचालित केहि सामुदायिक तथा सार्वजनिक पुस्तकालयललाई अनुदान दिने कार्यक्रम रहेकाले १५ दिन भित्र प्रस्तावना पत्र पेश गर्न हुन अनुरोध सहितको प्रदेश नं ३,सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयद्धारा बैशाख २३ गते जारी गरिएको सार्वजनिक सुचनामा भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस