• २०८३ बैशाख १२ गते शनिवार

प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको हुनाले छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेले माध्यमिक शिक्षा परिषद्,क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण(पत्र पेश गरी सेवामा प्रवेश गरेको पाइएको हो । अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस