• २०८३ जेष्ठ २० गते बुधवार

दैलेखमा भुकम्पको धक्का

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । नेपालको पश्चिम क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

कर्णाली प्रदेशको दैलेख केन्द्रविन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पमापन केन्द्रकाअनुसार राति १२ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का दैलेख र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस