मंसिर २५, दाङ । दाङको गडवामा एक घरमा बम विस्फोट हुदा लाखौंको क्षति भएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।

घटनाको थप अनुसन्धान जारी रहेको गडवा प्रहरी प्रमुख भरत सिंह राठोरले जनाउनु भएको छ ।