• २०८२ चैत्र ३० गते सोमवार

१४ एसपीको बढुवा, को–को परे ?(सूचीसहित)

पढ्न लाग्ने समय : १ मिनेट

२७ माघ, काठमाडौं । सरकारले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको पदोन्नतिको सिफारिस गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस