• २०८३ बैशाख २५ गते शुक्रवार

बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३ ,काठमाडौँ । नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ पक्राउ परेका छन् ।

आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका ४० वर्षका जासन लोर्ड मुडिलाई नेपाल प्रहरीको सिआइबीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको छ । उनी वाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस