माघ २६, रोल्पा । रोल्पाका अधिकांश उच्च पहाडी भूभागमा दुई दिनको लगातार बर्सातसँगै फेरी भारी हिमपात भएको छ ।
बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।










तस्बिर: प्रेम बहादुर वली /नरेश केसी, रोल्पा