बालाजु देखि जरन्खु हुदै काभ्रस्थली जाने तारकेश्वर नागरपालिका भित्रको शेषमति जरन्खु जोडिएको बाटो तथा ढल स्तरोन्नतिका लागि खनिएको महिनौ दिन बितिसक्दा पनि समयमा काम सम्पन्न नगरिदा दैनिक ओहोर दोहोरमा समस्या उत्पन्न भएको छ यस्तै समाचारहरु दिनदिनै आउने सम्भाबना पनि उतिकै रहेको छ । (फोटो फिचर )



