• २०८३ जेष्ठ १७ गते आइतवार

प्रदेश दुईमा आइतबार सार्वजनिक विदा

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२,जनकपुर।  प्रदेश दुईले आइतबार सार्वजनिक विदा दिएको छ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवद्र्धक हजरत मोहम्मद पैगम्बरको १४३९ औं जन्मजयन्ती परेको अवसरमा विदा दिइएको जनाइएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस