• २०८२ जेष्ठ ३० गते बिहिवार

पञ्‍चाङ्गनिर्णायक समितिले निकाल्‍यो घटस्थापना टीकाको साइत

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२ काठमाडौ पञ्‍चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। असोज २१ गते मंगलबार विजयदशमी परेको छ।

विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए। उनका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि उत्तम समय छ।

प्रतिक्रिया दिनुहोस