• २०८२ जेष्ठ ३० गते बिहिवार

काठमाडौंकाे तार्केश्वर नगरपालिमा बाटाे अबस्था दिनउ बिग्रिदै अाखिर के भन्छन् त जनता?

पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । कहिले कति कुर्न पर्नी हाे कहिले गर्छाै बिकासकाे गति के जनता जहिले ज्यान जाेखिम परेरै हिड्ने हाे त ?

तार्केश्वर नगरपालिका-३ जङ्खु बाट तिनपिप्ले सम्मकाे बाटाे अबस्था हेर्दा नि कट्टक मन छाेएर अाउछ। पानी ठुलाे अाए घर लैजाला भन्ने पिर, जहाँ कि बाटाे मा राम्रा नाली र पानी कटाउने ठाउँ बन्दैन ।

दिनउ याे बाटाेमा अावत जावत बढ्दाे क्रममा छ तर पनि सम्बन्धित निकाय किन काम सुस्त गतिमा गर्दैछ । हेर्नुस फाेटाे फिचर:

प्रतिक्रिया दिनुहोस