• २०८३ बैशाख १८ गते शुक्रवार

राजपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

पढ्न लाग्ने समय : १ मिनेट
फागुन २२, काठमाडौं ।  आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । 

आज अध्यक्षमण्डलको बैठक बसेको थियो । 

Sharing

प्रतिक्रिया दिनुहोस