• २०८३ भाद्र १ गते सोमवार

सुनचाँदीको मूल्य घट्यो

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस