• २०८३ बैशाख १६ गते बुधवार

नागर्जुन बनको बाटोमा रुख ढल्दा २ घाईते

पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । नागर्जुन राष्टिय निकुञ्ज अन्तर्गतको बाटोमा रुख ढल्दा मोटरसाईकलमा सवार २ जना घाईते भएका छन ।

बालाजुबाट तिनपिप्ले जान लागेको बा १ प ७९८५ को मोटरसाईकलमा सडक माथिको रुख पल्टेर तारकेश्वर वडा नं. ३ का सहदेव अर्याल र श्रीराम तिवारी घाईते भएका हुन ।

उनिहरुको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भईराखेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस