• २०८३ बैशाख १५ गते मङ्गलवार

उकालो लाग्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८ काठमाडौँ, । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ८ सयले बढेर छापावाला सुन ७२ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस