• २०८३ बैशाख १८ गते शुक्रवार

बागलुङ दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो (नामावलीसहित)

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७,बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा आज बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ भने दुर्घटनामा एकजना अझै हराइरहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा,

१. अन्दाजी वर्ष २६ की सुचना कार्की
२.अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
३.अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की
४.इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
५.नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
६. बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
७.इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
८.इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,
९.इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
१०.इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
११.अन्दाजी वर्ष ४५ का भूमि कार्की
१२.अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
१३.अन्दाजी वर्ष ३० की तुलसी कार्की
१४.अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की

त्यसैगरी घाइते हुनेहरुमा

१.इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा

२.सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस