• २०८३ साउन ३१ गते आइतवार

बालिकालाई यौन दुर्व्यवहार; एक युवकलाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 कार्तिक १७, भक्तपुर । भक्तपुर प्रहरीले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले काभ्रे रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने ३२ वर्षीय बुद्ध लामा लाई शनिबार राति पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

KHABAR24NEPAL

Sharing

प्रतिक्रिया दिनुहोस