• २०८३ जेष्ठ ९ गते शनिवार

विकासमा भड्को मार्दै तारकेश्वर (फोटो फिचर)

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । ता. न पा वडा नं. ९ को इन्द्रायणि पुल नजिक को शन्तिनगर टोल सुधार समितीद्धारा करिब ७५ मिटर बाटो ढ्लान कार्य सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका बाट विनियोजित ४ लाख बजेट बाट उक्त कार्य भएको वडा बलराम सिटौलाले खवर 24 नेपाल डटकमलाई जानकारी दिनुभयो । (फोटो फिचर)

 

 

Sharing

प्रतिक्रिया दिनुहोस