• २०८३ जेष्ठ १० गते आइतवार

गजल ! “देशमा कहिलैई गतिलो सरकार आएन”

सुरे शकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

देशमा कहिलैई गतिलो सरकार आएन,
देशकै बिकास गर्ने कुनै औतार आएन।

भन्दा समाजवाद अनमुख भने सदैभरी,
हेय्रौँ यो भन्दा ठुलो अवसरवाद आएन।

उखान टुक्का चाहिदैन जनताहरु लाई
आफ्नो देशमा कामको आधार आएन।

कम्युनिष्टकै खोलमा जराकाट्न खोज्ने,
अवसरबाद भन्दा ठुलो औजार आएन।

काम माम नपाएर आत्महत्या गर्न थाले,
सरकार अभिभावक बनि गोहार आएन।

Sharing

प्रतिक्रिया दिनुहोस