• २०८२ जेष्ठ २ गते बिहिवार

नेप्से आज पनि लाग्यो ओरालो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । साताको तेस्रो दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

जसअनुसार १३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस