• २०८१ फाल्गुन ७ गते बुधवार

एमाले सचिवालय बैठक बस्दैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुइ पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् ।

सम्भवतः उनलाइ सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।

प्रतिक्रिया दिनुहोस