• २०८१ फाल्गुन ७ गते बुधवार

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ । ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस