• २०८२ जेष्ठ १ गते बुधवार

लखनउले टस जित्यो, ब्याटिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगको खेलमा टस जितेको छ।


राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ। लखनउ पाँचौं र राजस्थान आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस