वैशाख ४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादविरुद्ध मुम्बई इन्डियन्सले टस जितेको छ। टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। हैदराबादका ट्राभिस हेर्ड र अभिषेक शर्माले आक्रामक खेल प्रदर्शनले टोलीको मनोबल उच्च छ। हैदराबाद र मुम्बईले समान ६ खेलमा ४ अंक छ।
मुम्बई का लागि ७ सिजन खेलेका इशान किशन अहिले हैदराबाद उनीहरु विरुद्ध मैदानमा उत्रिनेछन्। किशनले गत सिजन १४९ को स्ट्राइक रेटमा ३ सय २० रन बनाए पनि मुम्बई उनलाई मेगा अक्सनअघि रिटेन गरेन।
मुम्बईले उनलाई फेरि किन्ने प्रयास गर्यो तर ३.२ करोड रुपैयाँमा बोलीबाट बाहिरियो । गैससले किशनलाई ११.२५ करोड रुपैयाँमा किन्यो।