• २०८२ बैशाख ४ गते बिहिवार

छविलाल जोशीको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा थुनामा रहेको पूर्वडीआईजी छविलाल जोशीको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि जोशी सर्वोच्च पुगेका हुन् ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस