माघ २, काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।
उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्दारा अदालतमै हातपात