बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्दारा अदालतमै हातपात

माघ २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् । सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन । रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपीट भएको प्रत्यक्षदर्शीले बताएका छन् … Continue reading बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्दारा अदालतमै हातपात