प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

फागुन १, मोरङ। कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ बिबिध कार्यक्रम आयोजन गरेर तीनदिन मनाइने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुल समारोह समिति आज गठन गरिएको छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मुल समारोह समितिको अध्यक्षमा मुख्यमन्त्री कार्की र सदस्यमा प्रदेशसभाका सभामुख, उच्च … Continue reading प्रजातन्त्र दिवस मूल समारोह समिति गठन