काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
माघ ३०, काठमाडौं । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरकाे बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् । प्रहरीले … Continue reading काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
0 Comments