रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने
पुस २५, काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो। कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्। प्रहरीले भने लामिछानेलाई … Continue reading रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने
0 Comments