• २०८१ फाल्गुन ७ गते बुधवार

डिल्लीबजारमा एक जना मृतावस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । काठमाडौको डिल्लीबजार एक जना मृतावस्थामा फेला परेका छन् । सडक पेटीमा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

उनको हाल नाम, थर र वतन नखुलेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस