• २०८१ फाल्गुन ७ गते बुधवार

सुन चाँदीको मुल्य स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मुल्य कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस