वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रकम चोरी

वैशाख १८, वीरगन्ज। वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ। बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार बिहान … Continue reading वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रकम चोरी