भारतमा काम लगाइदिने नाममा ठगी गर्ने पक्राउ

वैशाख १८, हेटौंडा। भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका(४ का सन्तोष थापा रहेका छन्। उनलाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। २५ वर्षीय थापा भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै … Continue reading भारतमा काम लगाइदिने नाममा ठगी गर्ने पक्राउ