• २०८१ बैशाख ४ गते मङ्गलवार

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।

तस्बीर स्रोत- सामाजिक सञ्जाल ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस