काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

चैत्र १७, काठमाडौँ। काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशूलीमा आज बिहान ७ बजेतिर ट्याक्सी खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार … Continue reading काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो