पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

माघ १६, काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ। न्यायाधीश मरासिनीको मंगलबार बिहान कलंकीस्थित नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कलंकीस्थित आफ्नै निवासमा उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ । ५६ वर्षीय मरासिनी सरुवा भएर … Continue reading पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन