• २०८१ साउन ४ गते शुक्रवार

सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस