• २०८१ फाल्गुन ७ गते बुधवार

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस