• २०८२ बैशाख ५ गते शुक्रवार

स्याङ्जामा करेन्ट लागेर एककाे मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, स्याङ्जा । पुतली बजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीया चन्द्र कुमारी सुनारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया दिनुहोस