• २०८१ मङ्सिर २२ गते शनिवार

बाँके प्रहरीद्वारा अवैध भन्सार छलीको सामान बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

(महेन्द्र सिंह )                                                   २०८१/०५/११                                                        नेपालगन्ज ने.ग .उ.म .न.प ४ र गा पा १ साईगाउ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, चिनि , चामल समेत गरि अन्दाजी मुल्य ३,८१, ०५०(तिन लाख एकासी हजार पचास रुपैया ) बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो।

उक्त बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस