• २०८१ फाल्गुन ७ गते बुधवार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस