संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
जेठ ११, काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको व्बैथ्क बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ । आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ । त्यस्तै आजै नीति तथा … Continue reading संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
0 Comments